कर्णालीलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, प्लेअफ पुग्ने पहिलो टोली

  • बिहीबार २७ कात्िक २०८३ ०९:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २३ औं खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी लायन्स प्लेअफ प्रवेश गरेको छ। लिग चरणको १ खेल बाँकी छँदै साविक विजेता लुम्बिनीले प्लेअफमा स्थान पक्का गरेको हो। तेस्रो संस्करणमा प्लेअफमा स्थान पक्का गर्ने लुम्बिनी पहिलो टिम हो। लुम्बिनीले ६ खेलमा ४ जित १ हार र१ खेलमा अंक बाँड्दै ९ अंकसहित प्लेअफमा स्थान बनाएको हो।  बिहीबार भएको दोस्रो खेलमा त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको कर्णाली १०५ रनमा प्याक भएको थियो।&n