एनभिडियाका सीईओ जेनसन हुआङले दिए राजीनामा

  • बिहीबार २७ कात्िक २०८३ ०९:०० PM
काठमाडौं : अमेरिकी प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेनसन हुआङले पदबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले हुआङको राजीनामा स्वीकृत गर्दै कोलेट क्रेसलाई अन्तरिम सीईओको जिम्मेवारी दिएको छ।क्रेस यसअघि कम्पनीकी कार्यकारी उपाध्यक्ष तथा प्रमुख वित्तीय अधिकृत (सीएफओ) थिइन्। कम्पनीको सञ्चालक समितिले उनको अनुभव र नेतृत्व क्षमताका आधारमा अन्तरिम जिम्मेवारी दिएको जनाएको छ।सञ्चालक समितिका सदस्य हार्वे जोन्सले क्रेसले एनभिडियाको असाधारण व्यावसायिक विस्तारमा महत्त्वपूर्ण भूमिक