एनपीएलमा कर्णालीलाई पराजित गर्दै लुम्बिनी प्लेअफमा प्रवेश

  • बिहीबार २७ कात्िक २०८३ ०२:५० PM
काठमाण्डु – साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ । बिहीबार भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो ।  आफ्नो छैटौँ खेलमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीका लागि डार्सी सर्टले ४६,