एनपिएलः साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश

  • बिहीबार २७ कात्िक २०८३ ०२:५० PM
काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल० टी–२० क्रिकेटको प्लेअफमा पुगेको छ । आज भएको खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफमा पुगेको हो । आफ्नो छैटौँ खेलमा कर्णालीले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले १६ दशमलव ४ ओभरमा छ विकेट गुमाएर पूरा गर्यो । लुम्बिनीका लागि डार्सी सर्टले ४६,… Continue reading एनपिएलः साविक विजेता लुम्बिनी लायन्स प्लेअफमा प्रवेश