काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) तेस्रो संस्करणको २३ औं खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध पावरप्लेमा ३ विकेट गुमाएको छ।त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको कर्णाली याक्सले १०५ रन बनाउँदै अलआउट भएको थियो। कर्णालीले दिएकोक १०६ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले पावरप्लेमा ३ विकेट गुमाउँदै ३२ रन बनाएको हो। लुम्बिनी लायन्सले पहिलो विकेटको रुपमा ओपनर आसिफ शेखको विकेट गुमायो। दोस्रो विकेटको रुपमा कप्तान रोहित पेभेलियन फर्किए।तेस्रो विकेटको रुपमा सन्दीप जोरा ४ रनमा क्याच