बालेन नेतृत्वको सरकारले नै ५ वर्ष पूरा गर्नुपर्छ : सांसद सिंह

  • बिहीबार २७ कात्िक २०८३ ०१:२२ PM
काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद अमरेशकुमार सिंहले वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको सरकारले ५ वर्षको कार्यकाल पूरा गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबूकमा धारणा सार्वजनिक गर्दै सिंहले विगतका राजनीतिक घटनाक्रमबाट पाठ सिक्नुपर्ने उल्लेख गरे । उनले २०१५ सालमा बीपी कोइरालाको नेतृत्वमा बनेको सरकार र २०७४ सालमा बनेको झन्डै दुईतिहाइ बहुमतको नेपाल