रास्वपासँग बिच्किएका हुन् अमरेश ? सरकारलाई ०१५ र ०७४ को इतिहास स्मरण गराए

  • बिहीबार २७ कात्िक २०८३ ०१:३४ PM
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले विगतबाट सिकेर अघि बढ्न सरकारलाई सुझाव दिएका छन् । न्यायलयमा देखिएको विचलनप्रति प्रतिक्रिया दिँदै उनले सरकारले इतिहासबाट पाठ सिक्न सुझाव दिएका हुन् । अहिलेको अवस्थामा न्यायालयले समेत न्याय माग्ने अवस्था सिर्जना हुनु लोकतन्त्रका लागि चिन्ताको विषय रहेको बताए । दुई तिहाइको वर्तमान सरकारले