जनकपुरमा सर्वसाधारणको घरमा बसेर छठ मनाउने रवि लामिछानेको तयारी

  • बिहीबार २७ कात्िक २०८३ ०१:३६ PM
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले यस वर्षको छठ पर्व जनकपुरधाममा सर्वसाधारण नागरिकको घरमा बसेर मनाउने तयारी गरेका छन्। पार्टीसँग आबद्ध नभएका स्थानीय नागरिकको घरमा परिवारसहित बसेर छठका धार्मिक विधिमा सहभागी हुने व्यवस्था मिलाउन उनले आग्रह गरेका हुन्। रास्वपाका नेता तथा प्रतिनिधि सभा सदस्य मनिष झाले बिहीबार जनकपुरधाममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले छठ