स्वदेश फर्किइन् स्वास्थ्यमन्त्री मेहता

  • बिहीबार २७ कात्िक २०८३ ११:२० AM
काठमाडौं । श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित बिमस्टेक स्वास्थ्य मन्त्रिस्तरीय बैठकमा सहभागी भई स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता स्वदेश फर्किएकी छन् ।. मन्त्री मेहता बिहीबार मध्यान्ह स्वदेश फर्किएकी हुन् । स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मेहताले बिमस्टेक सदस्य राष्ट्रहरूमा स्वास्थ्य सेवालाई कसरी अगाडि बढाउने, जलवायु परिवर्तनका स्वास्थ्यसम्बन्धी एजेन्डा तथा पारस्परिक चिकित्सालाई प्रवर्द्धन र विकास गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिइन् । बिमस्टेकमा आबद्ध देशहरूले क्षेत्रीय रूपमा स्वास्थ्य क्षेत्रलाई सबल बनाउने भन्ने बारेमा पनि छलफल भएको उनले जानकारी दिइन् । उनले बैठकसँगै श्रीलंकाका प्रधानमन्त्रीसँग भेटघाट हुनुका साथै सातवटा सदस्य राष्ट्रबाट ... The post स्वदेश फर्किइन् स्वास्थ्यमन्त्री मेहता appeared first on Kalika Khabar.