पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहद्वारा आगजनी

  • बिहीबार २७ कात्िक २०८३ ०६:०० PM
वीरगन्ज : पर्साको कालिकामाई गाउँपालिकाको कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ। वडा नम्बर ३ हरिहरपुरवीर्तामा अवस्थित गाँउपालिकाको कार्यालयमा बुधबारराति अज्ञात समूहले आगजनी गरेको हो। बुधबार राति पर्खाल नाघेर कार्यालय परिसरमा छिरेको समूहले कार्यालयको गेटको ताल्चा खोलेर भित्र प्रवेश गरी स्वास्थ्य, रोजगार लगायतका शाखामा आगजनी गरेको हो। आगजनीबाट ती सबै शाखामा रहेका कुर्सी, टेबललगायतका फर्निचर,एसी, कम्प्युटर, कागजपत्र लगायतका सामानहरू जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पोखरियका प्रहर