लन्डन- इङ्लिस क्बल म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक माइकल क्यारिकलाई बर्खास्त गरेको छ। क्लबले बिहीबार उनलाई पदबाट हटाएको घोषणा गरेको हो। क्यारिकको स्थानमा हाल अमेरिकाका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनो आउने तयारीमा छन्। उनी र युनाइटेडबीच मौखिक सहमति भएको स्काइ स्पोर्ट्सले जनाएको छ। क्यारिकले दुई वर्षको नयाँ सम्झौतामा हस्ताक्षर गरेको छ महिना नपुग्दै क्लब छाड्नुपरेको हो। उनको