छठ मनाउन कांग्रेस सभापति गगन सर्लाही–४ जाने

  • बिहीबार २७ कात्िक २०८३ १२:१३ PM
काठमाण्डु – छठ मनाउनका लागि गगन थापा पनि सर्लाही जाने भएका छन् । उनको सचिवालयका अनुसार उनी श्रीमती र परिवारसँगै सर्लाही जाने या नजाने भन्ने विषयको टुंगो लागेको छैन । तर गगन भने जाने निदो भएको हो । गगनका लागि आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पूजाआजाको तयारी भइरहेको छ । उनी आईतबार जाने कार्यक्रम रहेको