सिड्नी विमानस्थलमा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री फेला : २७ वर्षीय युवकविरुद्ध मुद्दा
बिहीबार २७ कात्िक २०८३ ११:५० AM
सिड्नी / अस्ट्रेलियाको सिड्नी अन्तर्राष्ट्रिय विमानस्थलमा मोबाइल फोन जाँच गर्ने क्रममा बाल यौन दुव्र्यवहारसम्बन्धी सामग्री फेला परेपछि २७ वर्षीय एक युवकविरुद्ध अभियोग लगाइएको छ। प्रहरीका अनुसार