नेपाली कांग्रेसको सांस्कृतिक महासंघ अध्यक्षमा अर्जुन गिरी मनोनीत

  • बिहीबार २७ कात्िक २०८३ ११:२८ AM
नेपाली कांग्रेसले नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरीलाई मनोनीत गरेको छ । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिले कार्तिक २६ गते गिरीलाई महासंघको अध्यक्षमा मनोनीत गरेको हो । समितिका तर्फबाट प्रा.डा. शशांक कोइरालाले गिरीलाई पठाएको पत्रमा नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णयअ र पार्टीको विधान बमोजिम अध्यक्षमा मनोनयन गरिएको उल्लेख छ । गिरीलाई आगामी ६