काठमाडौं । नेपाल र इस्टोनियाबीच डिजिटल रूपान्तरणका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । डिजिटल सुशासनको क्षेत्रमा विश्वमै अग्रणी मानिने इस्टोनियाको अनुभव उपयोग गर्दै नेपालको सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, पारदर्शी र नागरिककेन्द्रित बनाउने उद्देश्यसहित सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र इस्टोनियाकी न्याय तथा डिजिटल मामिलामन्त्री लिजा पाकोस्टाबीच कतारको दोहामा कुराकानी भएको हो… Continue reading एआईदेखि साइबर सुरक्षासम्म, नेपाल–इस्टोनिया सहकार्यबारे पहल