काठमाडौं। नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई) बीच व्यापार, लगानी, पर्यटन तथा हवाई सम्पर्क विस्तार गर्ने विषयमा छलफल भएको छ। आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यूएईका वैदेशिक व्यापारमन्त्री डा. थानी बिन अहमद अल जेयुदीसँग भेट गरी नेपालमा लगानी विस्तार र दुई देशबीचको आर्थिक सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल गरेका हुन्। यूएईमा भएको भेटका क्रममा… Continue reading पोखरापछि भैरहवामा पनि सिधा उडान गर्न यूएईलाई ढकालको आग्रह