भीमफेदी ईभी दुर्घटना अपडेट: सबै मृतक र घाइतेको पहिचान खुल्यो

  • बिहीबार २७ कात्िक २०८३ १०:३२ AM
सर्लाही। मकवानपुरको भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको यात्रुवाहक विद्युतीय (ईभी) गाडी दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। प्रहरीले दुर्घटनामा ज्यान गुमाएका सबै ११ जनाको सनाखत भइसकेको जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका