इटहरी । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ गछियास्थित आश्रय सुधार केन्द्रमा शौचालयभित्र लडेको अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–४ निवासी अन्दाजी ४८ वर्षीय शुभाष शेर्पा रहेका छन् । लागूऔषध सेवनकर्ता रहेका शेर्पा