विश्वकै सबैभन्दा ठूलो कन्ट्र्याक्ट इलेक्ट्रोनिक्स उत्पादक ताइवानको फक्सकनले बिहीबार तेस्रो त्रैमासिकमा आफ्नो नाफा ३४ प्रतिशतले बढेको जनाएको छ। कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी उपकरणको माग निरन्तर बलियो रहेकाले कम्पनीको नाफा विश्लेषकहरूको… The post ताइवानी कम्पनी फक्सकनले तेस्रो त्रैमासिकमा ३४ प्रतिशतले बढायो नाफा, अनुमानभन्दा राम्रो appeared first on Technology Khabar.