लुम्बिनी लायन्सविरुद्ध कर्णालीले टस जितेर ब्याटिङ गर्ने

  • बिहीबार २७ कात्िक २०८३ ०५:०० PM
काठमाडौ‌ : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २३ औं खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ।  किर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा कर्णाली याक्सका कप्तान डेविड मिलरले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन्। आज खेलमा कर्णाली याक्सले कप्तान परिवर्तन गर्दै सोमपाल कामीको स्थानमा डेविड मिलरले कप्तानी सम्हालेका छन्।  टस हारेको लुम्बिनीले बलिङ गर्नेछ। कर्णाली याक्स र लुम्बिनी लायन्स दुवैको यो छैटौं खेल हो।  लुम