मधेस प्रदेशसभा बैठक कात्तिक २८ गते आह्वान

  • बिहीबार २७ कात्िक २०८३ १०:२२ AM
जनकपुरधाम – मधेस प्रदेशसभा बैठक कात्तिक २८ गतेका लागि आह्वान गरिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई प्रदेशसभाबाट विश्वासको मत लिने प्रयोजनका लागि यही कात्तिक २८ गते दिउँसो १ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरिएको मधेस प्रदेशका सभामुख रामअशिष यादवले जानकारी दिए । प्रदेशसभाको बैठक सञ्चालनका लागि भोलि कात्तिक २७ गते दिउँसो प्रदेशसभा अन्तर्गतको