चिसापानी गढी हाइस दुर्घटना अपडेट : थप तीन शव भेटिए, मृतकको संख्या १४ पुग्यो

  • बिहीबार २७ कात्िक २०८३ १०:२७ AM
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी हाइस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ। दुर्घटनामा चालकसहित २० जना सवार रहेकामा १४ जनाको मृत्यु भएको र ६ जना घाइते भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । बिहीबार बिहान करिब सवा ६ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश… Continue reading चिसापानी गढी हाइस दुर्घटना अपडेट : थप तीन शव भेटिए, मृतकको संख्या १४ पुग्यो