काठमाडौं । कप्तान सन्दीप लामिछानेको घातक बलिङ र ब्याटरहरूको संयमित प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गर्दै प्लेअफ पुग्ने सम्भावना जीवित राखेको छ । बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सन्दीपले ह्याट्रिकसहित ६ विकेट लिएपछि पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेट गुमाएर पूरा… Continue reading सन्दीपको ह्याट्रिकसँगै विराटनगरको प्लेअफ आशा जीवित, बाहिरिने पहिलो टोली बन्यो पोखरा