लुम्बिनीविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, कप्तानीमा आए डेभिड मिलर

  • बिहीबार २७ कात्िक २०८३ ११:०९ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजाको दोस्रो खेलमा साविक विजेता लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर कर्णालीका नयाँ कप्तान डेभिड मिलरले पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नियमित कप्तान सोमपाल कामीको स्थानमा आज मिलरले कर्णालीको कप्तानी सम्हाल्दैछन् । कर्णालीले आजको खेलमा तीन खेलाडी परिवर्तन गरेको छ… Continue reading लुम्बिनीविरुद्ध कर्णालीले पहिले ब्याटिङ गर्ने, कप्तानीमा आए डेभिड मिलर