सर्लाही । काठमाडौंबाट सर्लाही आउँदै गरेको विद्युतीय (ईभी) गाडी बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा दुर्घटना हुँदा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका यात्रुहरूको दुःखद निधन भएको छ। दुर्घटनामा चालकसहित गाडीमा सवार यात्रुमध्ये केहीको मृत्यु भएको छ भने