शंकास्पद बिल भएको जिन्क ऐस लोड गरिएको ट्रक नियन्त्रणमा

  • बिहीबार २७ कात्िक २०८३ ०९:५७ AM
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गबाट शंकास्पद बिलबिजकसहित जिंक ऐस लोड गरिएको ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर मोरङबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा उर्लाबारीस्थित चिनियाँ