काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकहरूको पहिचान तथा शव व्यवस्थापनमा तत्काल आवश्यक सहजीकरण गर्न सरकार र सम्बन्धित पक्षसँग जोडदार आग्रह गरेको छ। रास्वपाका प्रवक्ता जगदीश खरेलद्वारा जारी