क्लाउड सेवाको माग बढ्दै गएपछि गुगलले सार्वजनिक गर्‍यो नयाँ एआई चिपका संस्करण

  • बिहीबार २७ कात्िक २०८३ ०९:४५ AM
अल्फाबेटको स्वामित्वमा रहेको गुगलले सोमबार आफ्नै टेन्सर प्रोसेसिङ युनिट (टीपीयू) का दुई नयाँ संस्करण सार्वजनिक गरेको छ। तीव्र गतिमा विस्तार भइरहेको कृत्रिम बुद्धिमत्तासम्बन्धी चिप बजारमा एनभिडियाको प्रभुत्वलाई चुनौती दिने प्रयासस्वरूप… The post क्लाउड सेवाको माग बढ्दै गएपछि गुगलले सार्वजनिक गर्‍यो नयाँ एआई चिपका संस्करण appeared first on Technology Khabar.