पावरप्लेमा विराटनगरको २ विकेट पतन

  • बिहीबार २७ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपएल)तेस्रो संस्करणको २२औं खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध पावरप्ले २ विकेट गुमाएर ३९ रन बनाएको छ।पोखराले दिएको १३३ रनको विजयी लक्ष्य पछ्याएको विराटनगरले पावरप्लेमा २ विकेट गुमाएको हो। विराटनगर किंग्सको लागि पहिलो विकेट इम्रान शेखको विकेट गुमायो। उनले १० रन बनाएर क्याच भए। चारिथ आशलंका डक आउट हुँदा लोकेश बम २६ र वसिर अहमद २ रनमा अविजित खेलिरहेको छ। पोखरा एभेन्जर्सको लागिविपिन खत्री र रमेश मेन्डिसले १-१ विकेट लिए। विराटनगर र पोखरा दुवै टोलीक