आलेखः बोटबिरुवामा नै पहिचान बनाएका हरिशरण

  • बिहीबार २७ कात्िक २०८३ १०:११ AM
मकवानपुर / सडकको छेउमा एउटा टोकरी । टोकरीमा तरकारीका सानासाना बिरुवा थिए । उमेरले किशोरावस्थामै रहनुभएका हरिशरण गौतम विद्यालयबाट फर्किएपछि त्यही टोकरी बोकेर हेटौँडाको सडकपेटीमा