हिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन नेपालको आह्वान

  • बिहीबार २७ कात्िक २०८३ ०९:५५ AM
अन्ताल्या (टर्किए)। कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीले जलवायु परिवर्तनका कारण सङ्कटमा परेको हिमाली पारिस्थितिकीय प्रणाली र समुदायको संरक्षणका लागि अन्तरराष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्। उनले यसका लागि अनुदानमा आधारित जलवायु वित्तको व्यवस्था गर्न विश्व समुदायसँग आह्वान गरे । टर्किएमा जारी ‘जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१)’ अन्तर्गत आज नेपाल पेभेलियनमा आयोजित ‘लिभिङ सगरमाथाः… Continue reading हिमाली संरक्षणका लागि जलवायु वित्त जुटाउन नेपालको आह्वान