एनपीएल : सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए

  • बिहीबार २७ कात्िक २०८३ ०९:०४ AM
काठमाडौं । विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपीएल)- ३ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । लामिछानेले पोखरा एभेन्जरस विरुद्ध लगातार ३ बलमन विकेट लिदै ह्याट्रिक पूरा गरे। उनले पन्ध्रौँ ओभरको तेस्रो, चौंथो र पाँचौ बलमा युवराज शाम्रा, चमिका करुणारत्ने र किरण ठगुन्नाको विकेट लिंदै ह्याट्रिक पुरा गरेका हुन्। सन्दीपले ह्याट्रिकसहित ६ विकेट लिए । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट झारे। यसअघि ह्याट्रिक लिने खेलाडीमा शाहब आलम र रोहित पौडेल रहेका थिए। रोहित र शाहबले एनपीएलको दोस्रो सिजनमा ह्याट्रिक गरेका थिए। रोहितले फाइनलमा सुदूरपश्चिमकाविरूद्ध ... The post एनपीएल : सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए appeared first on Kalika Khabar.