चिया पर्यटनको आकर्षक गन्तव्य बन्दै इलामको पानीटार चिया बगान (तस्बिरसहित)

  • बिहीबार २७ कात्िक २०८३ ०८:०७ AM
इलाम। पूर्वी पहाडी जिल्ला इलामको देउमाई नगरपालिकामा अवस्थित मनमोहक पानीटार चिया बगान पछिल्लो समय चिया पर्यटनका लागि अब्बल गन्तव्यका रूपमा विकसित हुँदै गएको छ। हरियाली चियाबारी र शान्त प्राकृतिक वातावरणका कारण यहाँ आन्तरिक तथा बाह्य पर्यटकको