भीमफेदी दुर्घटनाप्रति रवि लामिछानेद्वारा दुःख व्यक्त
बिहीबार २७ कात्िक २०८३ ०८:२९ AM
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। छठ पर्व मनाउन घर फर्किंदै गरेका सर्वसाधारण सवार यात्रुवाहक सवारीसाधन दुर्घटनामा पर्दा १० जनाको मृत्यु भएको