भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, मृतकप्रति श्रद्धाञ्जली
बिहीबार २७ कात्िक २०८३ ०८:३१ AM
ललितपुर । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बिहीबार बिहान भएको दुर्घटनामा १० जनाको मृत्यु भएको खबरले आफू स्तब्ध र मर्माहत भएको उनले बताएका छन्। सभापति थापाले