काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता टर्कीको अन्ताल्यामा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) तथा श्रीलङ्काको कोलम्बोमा आयोजित बिमस्टेकका विभिन्न कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएकी छन्। नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय