बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा के भयो छलफल ?

  • बिहीबार २७ कात्िक २०८३ ०३:०० PM
काठमाडौं : श्रीलंकाको राजधानी कोलम्बोमा आयोजित बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा सहभागी भइ स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता स्वदेश फर्किएकी छन्। बिहीबार मध्यान्ह मन्त्री मेहता स्वदेश फर्किएकी हुन्।स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री मेहताले बिमस्टेक सदस्य राष्ट्रहरूमा स्वास्थ्य सेवालाई कसरी अगाडि बढाउने, जलवायु परिवर्तनका स्वास्थ्यसम्बन्धी एजेन्डा तथा पारस्परिक चिकित्सालाई प्रवर्द्धन र विकास गर्ने भन्ने विषयमा छलफल जानकारी दिइन् ।बिमस्टेकम