भीमफेदी दुर्घटना : मृतकको पहिचान गर्न समस्या

  • बिहीबार २७ कात्िक २०८३ ०८:१८ AM
काठमाण्डु – भीमफेदी दुर्घटनामा सबको पहिचान गर्न समस्या परेको छ। मकवानपुरको भीमफेदीमा आज बिहीबार बिहान माइक्रो बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ जसमध्ये दुईजना चालकको मात्रै अहिलेसम्म पहिचान खुलेको हो। भीमफेदी गाउँपालिका-६ चिसापानी गढीमा मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको हाइस गाडी सडकबाट खसेको थियो। उक्त गाडी करिब ५०० मिटर तल भिरमा खसेकको