एनपीएलमा सन्दीप लामिछानेको पहिलो ह्याट्रिक, ६ विकेट लिए

  • बिहीबार २७ कात्िक २०८३ ०९:१२ AM
विराटनगर किङ्सका कप्तान सन्दीप लामिछाने नेपाल प्रिमियर लिग (एनपीएल) ३ मा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेका छन् । लामिछानेले पोखरा एभेन्जरस विरुद्ध लगातार ३ बलमन विकेट लिदै ह्याट्रिक पूरा गरे। उनले पन्ध्रौँ ओभरको तेस्रो, चौंथो र पाँचौ बलमा युवराज शाम्रा, चमिका करुणारत्ने र किरण ठगुन्नाको विकेट लिंदै ह्याट्रिक पुरा गरेका हुन्। सन्दीपले ह्याट्रिकसहित ६ विकेट लिए ।सन्दीपले