काठमाडौं । पोखरा एभेन्जर्सले विराटनगर किंग्ससामु १३३ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा १३२ रन जोेडेर अल आउट भयो। पोखराको लागि ओपनर युवराज सिंह सम्राले सर्वाधिक ८४ रन बनाए । ४७ बलको सामना गरेका उनले ७ चौका र ५ छक्का प्रहार… Continue reading सन्दीपको घातक बलिङ: ह्याट्रिकसहित एकै खेलमा लिए ६ विकेट, पोखरा १३२ रनमा समेटियो