काठमाडौं । सामान्य रूपमा खरिद गरेको इनर्जी ड्रिङ्कको एउटा क्यानले कसैलाई मोटरसाइकल त कसैलाई स्कुटरको मालिक बनाएको छ। म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘दशैं धमाका २०२६’ अभियानअन्तर्गत भाग्यशाली विजेताले पुरस्कार पाउन थालेका हुन् । अभियानअन्तर्गत काठमाडौं र विराटनगरमा आयोजित एक्सट्रिम फ्यानजोन कार्यक्रममार्फत चार जनालाई तीन मोटरसाइकल र एउटा स्कुटर हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।काठमाडौंको सिफलस्थित नेपाल… Continue reading इनर्जी ड्रिङ्कको बिर्कोले दिलायो मोटरसाइकल र स्कुटर, विजेताले बुझे पुरस्कार