काठमाडौं । सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताको संख्या ३२ लाख नाघेको छ। कोषको तथ्यांकअनुसार २०८३ असोज मसान्तसम्म औपचारिक, वैदेशिक रोजगारी, अनौपचारिक र स्वरोजगार क्षेत्रका गरी ३२ लाख ४३ हजार सात सय बढी जना योगदानकर्ता आबद्ध भएका छन् । उनीहरूबाट कुल १ खर्ब २९ अर्ब ६४ करोड रुपैयाँ योगदान संकलन भएको छ । कोषमा आबद्ध हुनेमध्ये… Continue reading सामाजिक सुरक्षा कोषमा १.२९ खर्ब संकलन, ७५ प्रतिशत योगदानकर्ता वैदेशिक रोजगारीका