भीमफेदी दुर्घटनामा मृत्यु भएका १० र घाइते ६ जना सबै सर्लाहीको एउटै वडाका

  • बिहीबार २७ कात्िक २०८३ ०७:५५ AM
सर्लाही । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका १० जना र घाइते भएका ६ जना सबै सर्लाहीको एउटै वडाका बासिन्दा रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार दुर्घटनामा परेका सबै जना चक्रघट्टा गाउँपालिका–४