काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको २२ औं खेलमा विराटनगर किंग्सविरुद्ध ओपनर युवराज सम्राले अर्धशतक पूरा गरेका छन्। त्रिवि क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको पोखराको लागि उनले ३२ बलमा ५ चौका र २ छक्का सहति ९.४ ओभरमा अर्धशतक पूरा गरेका हुन्।उनले यसअघि, कर्णाली याक्ससँगको खेलमा १०२ रनको शतकीय पारी खेलेका थिए। पोखराको लागि उनले एकतर्फबाट इनिङ्स सम्हाल्दै योगफल बढाइरहेका छन्। युवराजसँग हाल क्रिजमा सन्नी विक ६ रन बनाएर खेलिरहेको छ। १० ओभरको सकिँदा पोखराले ३ व