गगन थापाद्वारा भीमफेदी बस दुर्घटनाप्रति दुःख व्यक्त
बिहीबार २७ कात्िक २०८३ ०७:२५ AM
काठमाडौँ / नेपाली कांग्रेसका सभापति गगन थापाले भीमफेदी नजिक चिसापानीगढीमा भएको बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले दुर्घटनामा १० जनाको निधन भएको