काठमाडौं । अमेरिकी अर्बपति तथा प्रविधि व्यवसायी इलन मस्कले चिप निर्माता कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सेन हुआङलाई आफ्नो कम्पनीमा नियुक्त गर्न पाउनु सम्मानको विषय हुने बताएका छन्। सामाजिक सञ्जाल एक्समा वित्तीय समाचार पोर्टल जिरोहाइजले हुआङलाई लक्षित गर्दै एक पोस्ट गरेको थियो। उक्त पोस्टमा प्रतिक्रिया दिँदै मस्कले लेखेका छन्,‘त्यसो गर्न पाउनु सम्मानको विषय हुनेछ।’… Continue reading एनभिडियाका सीईओ हुआङलाई आफ्नो कम्पनीमा भित्र्याउन तयार देखिए इलन मस्क