काठमाडौं । बेलायतको अर्थतन्त्र पछिल्लो दुई वर्षयताकै उच्च गतिमा विस्तार भएको छ। सन् २०२६ को जुलाईदेखि सेप्टेम्बरसम्मको तीन महिनामा बेलायतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ०.७ प्रतिशतले वृद्धि भएको हो। बेलायतको राष्ट्रिय तथ्यांक कार्यालय (ओएनएस) का अनुसार सेवा क्षेत्रको व्यापक र बलियो वृद्धिका कारण अर्थतन्त्रले अपेक्षाभन्दा राम्रो प्रदर्शन गरेको हो। ओएनएसका प्रमुख अर्थशास्त्रीका अनुसार उक्त अवधिमा… Continue reading दुई वर्षपछि बेलायतको अर्थतन्त्रमा उच्च वृद्धिको संकेत, तीन महिनामा ०.७ प्रतिशतले बढ्यो