छठ मनाउन घर जान लागेका एउटै टोलका १० जनाको मृत्यु, घाइतेको निशुल्क उपचार र राहत दिन रविको माग

  • बिहीबार २७ कात्िक २०८३ ०८:१० AM
काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनामा एउटै टोलका १० जनाको ज्यान गएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पीडित परिवारलाई तत्काल राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन्। लामिछानेले दुर्घटनामा घाइते भएकाहरूको सम्पूर्ण उपचार निःशुल्क गर्न तथा मृतकका परिवारलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। सामाजिक… Continue reading छठ मनाउन घर जान लागेका एउटै टोलका १० जनाको मृत्यु, घाइतेको निशुल्क उपचार र राहत दिन रविको माग