भीमफेदी दुर्घटना : मृतकमध्ये दुई जनाको पहिचान खुल्यो

  • बिहीबार २७ कात्िक २०८३ ०६:२५ AM
काठमाडौं । मकवानपुरको भीमफेदीमा भएको ईभी माइक्रोबस दुर्घटनामा मृत्यु भएको दश जनामध्ये दुईजनाको पहिचान खुलेको छ । बाँकी आठजनाको भने पहिचान खुल्न बाँकी छ । मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी करिब ३० वर्षीय