उर्लाबारीमा आफ्नै घरको ओछ्यानमा अचेत भेटिएका ३७ वर्षीय पुरुषको मृत्यु
बिहीबार २७ कात्िक २०८३ ०६:४५ AM
मोरङ । मोरङको उर्लाबारी नगरपालिका–४ मा आफ्नै घरको ओछ्यानमा अचेत अवस्थामा भेटिएका ३७ वर्षीय पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा तेह्रथुमको फेदाप गाउँपालिका–२ स्थायी घर भई हाल उर्लाबारी–४ मा बस्दै आएका चुडामणि श्रेष्ठ रहेका छन्। प्रहरीका अनुसार